---- बुधबार, साउन १३ गते २०८३
images
images
images
images

सहमति जुटाउनु पर्ने भएकाले संबिधान संसाेधन २०८७ माः प्रधानमन्त्री


सहमति जुटाउनु पर्ने भएकाले संबिधान संसाेधन २०८७ माः प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापा बिच आज बिहान भेट भएको छ। त्यस अवसरमा समसामयिक परिस्थितिका बारेमा बिचार विमर्श भएको थियो।  प्रम ओलीद्वारा सहमतिको आधारमा संविधान संसोधन गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराएका छन ।

images

आफूले २०८७ मा संविधान संसोधनको कुरा गरेको विषयमा स्पष्ट पार्दै प्रम ओलीले संसदमा रहेका कतिपय दलहरुले संशोधन गर्न नदिने वताईरहेको सन्दर्भमा सहमति बनाउन समय लाग्ने देखिएको र त्यस्तो अवस्थामा संशोधन पछि धकेलिन सकिने आफ्नो धारणा रहेको वताए ।

सो अवसरमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश अहिले गंभीर संकटबाट गुज्रिरहेको वारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।


प्रकाशित : शुक्रबार, पुस २६ २०८१०५:५४
  • सम्बन्धित विषय:

  • # प्रचण्ड


  • प्रतिक्रिया दिनुहोस