---- बुधबार, साउन १३ गते २०८३
images
images
images
images

थ्री नेसन्स कप : नेपाल र भुटान भिड्दै


थ्री नेसन्स कप : नेपाल र भुटान भिड्दै

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपमा घरेलु टोली नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै छ। दशरथ रंगशाललामा खेल साझ ६ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जीत हात पार्ने लक्ष्यसहित मैदान उत्रनेछ। 

images

नेपालले पहिलो खेलमा लाओसलाइ २–० गोलले पराजित गरेका थियो भने भने लाओससँग पराजित भएर आएको भुटान नेपालसँग पहिलो जीतका लागि प्रतिस्पर्धामा हुनेछ । पछिल्लो पटक भुटानले नेपाल सँग सन २०१९ मा भएको १३ औं दक्षिण एसियाली सागमा प्रतिस्पर्धा गरेको थियो।


प्रकाशित : मंगलबार, चैत १४ २०७९०७:५४
  • सम्बन्धित विषय:

  • # थ्री नेसन्स कप


  • प्रतिक्रिया दिनुहोस