---- बुधबार, साउन १३ गते २०८३
images
images
images
images

नेपाल–भियतनामबिच महिला फुटबल हुदैँ


नेपाल–भियतनामबिच महिला फुटबल हुदैँ

काठमाडौं । पेरिस ओलम्पिकअन्तर्गत महिला फुटबलको एसिया छनोटको पहिलो चरणमा नेपाल– भियतनाम बिच खेल हुदैँछ । आज साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भियतनामबीचको खेल हुन लागेको हो । 

images

पहिलो चरणको छनोटको समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र खेल्न लागेका हुन् । प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल र भियतनाम मात्र रहेका छन् । 

नेपालले दोस्रो खेलमा भियतनामसँग नै शनिबार प्रतिस्पर्धा गर्ने तालिका छ । छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छ । फिफा वरीयतामा भियतनाम ३३ औँ र नेपाल १०० औँ स्थानमा छ । 


प्रकाशित : बुधबार, चैत २२ २०७९०७:५९
  • सम्बन्धित विषय:

  • # महिला फुटबल


  • प्रतिक्रिया दिनुहोस