---- बुधबार, साउन १३ गते २०८३
images
images
images
images

सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा


सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानविरुद्धको जबरजस्ती करणीको मुद्दामा ‘हेर्दहेर्दै’ मा राखिएको छ । आज आइतबार सुनुवाइ नसकिएका कारण ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।

images

आज जिल्ला अदालत काठमाण्डुका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको हो ।

करिव डेढ वर्षअघि क्रिकेटर सन्दीप लामिछानेमाथि बालिका बलात्कारको आरोप लागेको थियो । जिल्ला अदालतको आदेशबाट थुनामा परेका उनी उच्च अदालतको आदेशबाट धरौटीमा छुटेका थिए ।


प्रकाशित : आइतबार, पुस ८ २०८००७:३८
  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने


  • प्रतिक्रिया दिनुहोस