---- बुधबार, साउन १३ गते २०८३
images
images
images
images

सन्दीपविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुने  


सन्दीपविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुने  

काठमाडौँ ।  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । काठमाडौँ जिल्ला अदालतमा लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइ हुने भएको हो ।

images

यसअघि नै अन्तिम सुनुवाइ सुरु भए पनि हालसम्म बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज सुनुवाइ हुन लागेको हो । नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौँले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।


प्रकाशित : बुधबार, पुस ११ २०८०११:३९
  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने


  • प्रतिक्रिया दिनुहोस