---- मंगलबार, साउन १२ गते २०८३
images
images
images
images

बेलायतका राजा चार्ल्स दितिया अस्पताल भर्ना


  • 1.8K
    SHARES
  • बेलायतका राजा चार्ल्स दितिया अस्पताल भर्ना

    लन्डन । बेलायतका राजा चार्ल्स दितिय  ठूलो प्रोस्टेटको उपचारका लागि अस्पताल भर्ना भएका छन् । निर्धारित उपचारको लागि शुक्रबार लन्डनको एक निजी अस्पतालमा भर्ना गरिएको हो । 

    images

    जसलाई बकिंघम प्यालेसका अनुसार राजाको हालको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।  उनको उपचार प्रभावकारी र सकारात्मक भएको भन्दै दरबारले खुसी ब्यक्त गरेको छ । 

    ‘महाराजाले स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिनु भएको छ,’ दरबारद्दारा जारी बिज्ञप्तिमा भनिएको छ । राजाको उपचारमा कुनै थप अपडेट गरिएको छैन । यो अझै अस्पष्ट थियो छ उनी कति समयसम्म अस्पतालमा रहनेछन्  ।


    प्रकाशित : शनिबार, माघ १३ २०८०१२:३६
  • सम्बन्धित विषय:

  • # बेलायतका राजा चार्ल्स


  • प्रतिक्रिया दिनुहोस