---- बुधबार, साउन १३ गते २०८३
images
images
images
images

फिल्म ‘यूनिभर्सिटी अफ गुन्डाज्’ मा देखिँदै सलिनमान


फिल्म ‘यूनिभर्सिटी अफ गुन्डाज्’ मा देखिँदै सलिनमान

अभिनेता सलिनमान बनियाँ फिल्म ‘यूनिभर्सिटी अफ गुन्डाज्’ मा देखिने भएका छ्न्।  ५ वर्षपछि फिल्ममा कमब्याक गर्ने भएका सलिनमानलाई लिएर अभिनेता सलोन बस्नेतले फिल्म बनाउन लागेका हुन् । आज मंगलबार एक पोस्टरमार्फत् फिल्मको औपचारिक रुपमा निर्माण घोषणा गरिँदैछ ।

images

मंगलबार एक पोस्टरमार्फत् फिल्मको औपचारिक रुपमा निर्माण घोषणा गरिँदैछ ।२०७५ सालमा प्रदर्शन भएको फिल्म ‘यात्रा’पछि अभिनयलाई थाती राख्दै सलिनमान ब्यवसायमा ब्यस्त भएका थिय ।


प्रकाशित : मंगलबार, माघ १६ २०८०१२:३५
  • सम्बन्धित विषय:

  • # सलिनमान


  • प्रतिक्रिया दिनुहोस