---- मंगलबार, साउन १२ गते २०८३
images
images
images
images

संसदमा एमाले र माओवादी केन्द्रका सांसदबीच भनाभन


संसदमा एमाले र माओवादी केन्द्रका सांसदबीच भनाभन

जनयुद्धलाई हिंसा भन्नै नहुने । सुन्नै सक्दैनन् माओवादी "हिंसा"

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्र र एमालेका सांसदहरुबीच विवाद भएपछि संसद बैठक अवरुद्ध भएको छ । 

images

नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा बोल्ने क्रममा माओवादी जनयुद्धलाई हिंसा

भन्ने शब्द प्रयोग गरेको विषयमा माओवादी केन्द्रका सांसदहरुले आपत्ति गरेका थिए ।

त्यसपछि संसदमा माओवादी केन्द्र र एमालेका सांसदहरुबीच भनाभन भएको थियो । सभामुख देवराज घिमिरेले हिंसा भन्ने शब्द असंसदीय भएको नभएको बारे छानबिन गर्न सचिवालयलाई निर्देशन

दिएपनि विवाद बढेको थियों । माओवादी केन्द्रक प्रमुख सचेतक हितराज पाण्डेले संसद नियम अनुसार संसद नचलेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।    


प्रकाशित : बुधबार, भदौ १२ २०८१०४:४१
  • सम्बन्धित विषय:

  • # संसदमा भनाभन


  • प्रतिक्रिया दिनुहोस