---- मंगलबार, कात्तिक ११ गते २०८३
images
images
  • चर्चामा :
  • images
    images

    दुर्गा प्रसाई पक्राउ (भिडियो)


    दुर्गा प्रसाई पक्राउ (भिडियो)

    साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडाैँ जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न १० दिनको म्याद दिएको छ। नेपाल प्रहरीकाे साइबर ब्युराेका अनुसार प्रसाईंलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागेको हो।

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् ।

    images

    उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित् आफ्नै निवासबाट पक्राउ गरेको हो । साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो ।

    प्रहरी टोलीले प्रसाईंका समर्थकहरुको हुलहुज्जतका बीच पक्राउ गरेको छ ।


    प्रकाशित : आइतबार, असोज ६ २०८१०७:१४
  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाई


  • प्रतिक्रिया दिनुहोस